पाचौं अधिवेशनको सुचना 

Event Date: 24 Jul 2017-27 Aug 2017 | Source: NRNA MALAYSIA
पाचौं अधिवेशनको सुचना गैर आवासीय नेपाली संघ मलेसियाको पाचौ अधिवशेन यहि २७ अगष्ट २०१७ मा हुन गईरहेकोले १५ अगष्ट २०१७ भित्र सदस्यता नविकरण तथा नयाँ सदस्य लिनहुन अनुरोध गर्दछौं । एनआरएनए मलेसिया