जरुरी सुचना

Published On: Tuesday, July 18, 2017 | Source: NRNA MALAYSIA

सबैमा नमस्कार ।

एनआरएनए मलेसियाको अधिवेशन नजिकै आई रहेको र उक्त दिन भन्दा अगाडी नै सदस्य नविकरण तथा नयाँ सदस्य खुल्ला गरिएकोले सबै माहानुभावहरुलाई सदस्य बन्नको लागि अनुरोध गर्दछौं । सदस्य वन्नको लागि अनलाईनबाट पनि सदस्यता नविकरण तथा सदस्य बन्न सक्नु हुनेछ । यदि अनलाईमा फाराम भर्न सक्नु भएन हामीलाई सिधै सम्पर्क गरेर पनि सदस्यता बन्न सक्नुहुनेछ । 
my.nrna.org
धन्यवाद ।