जोसँग सम्बन्ति छ

Published On: Source: NRNA MALAYSIA

जोसँग सम्बन्ति छ
गैर आवासीय नेपाली संघको पाँचौं एशिया–प्रशान्त क्षेत्रिय सम्मेलन 17,18 March 2017
का दिन सफलताका साथ मलेसियामा सम्पन्न भएको सर्वविदितै छ ।
संयोजक गैर आवासीय नेपाली संघ मलेसियाले उक्त कार्यक्रमको आय–व्यय त्यही
कार्यक्रममा गरिएको तर पनि प्रोयोजनवापत प्राप्त हुनु पर्ने रकममध्ये कही कतैबाट प्राप्त नभएको
र उक्त सम्मेलन मार्फत मलेसियामा रहेका समस्यामा परेका नेपालीहरुलाई उद्धार गरी सहयोग
गर्ने निर्णय गरिएको थियो । आज सम्म रकम संकलन नहुँदा गैरआवासीय नेपाली संघ
मलेसियालाई काम गर्न केही कठिनाई भएको हुदाँ आगामी नयाँ वर्ष २०७६ वैशाक १ (१४
एप्रिल २०१९) सम्म रकम संकलन गरी सम्पूर्णमा जानकारी गराउँन लागि परेको हुदाँ रकम
बुझाउँन बाँकी रहेका व्यक्ति तथा संस्थालाई उक्त मिति भित्र निम्न बैंक खातामा बुझाउन हुन
विन्रम अनुरोध गर्दछौं । आय–व्यय विवरण बक्यौता विवरण सार्वजनिक गरिने समेत जानकारी
गराउँदछौं ।
ACCOUNT No. 8602887855 CIMB Bank
Swift Code -CIBBMYKL-CIMB BANK
PERSATUAN KETURUNAN NEPAL-MALAYSIA
KUALALUMPU DAN SELANGOR
-Clan Association Nepal Malaysia of Selangor and
Federal Territory_